• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • १०. सांसद पाठकले लगाए जेई खाेप

कञ्चनपुरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख मियाँका ९ बुँदे सुझाव

  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित

धनगढी ।  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय र आइआइटी रुड्कीद्धारा आयोजित सम्पदा, नवप्रवर्तन र रूपान्तरण सम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले ९ बुँदे सुझाव दिएका हुन् ।  उनले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउने गरि शिक्षकहरूको गुणस्तर र पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय र अन्तर्राष्ट्रिय समस्याहरू तथा आवश्यकता माथि अनुसन्धान केन्द्रित गर्नुपर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान संस्थानहरू र उद्योगहरूसँग सहकार्य गरेर अनुसन्धान परियोजनाहरू अगाडी बढाउनु पर्ने, विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई विश्वस्तरीय बनाउनु पर्ने प्रदेश प्रमुखका सुझाव थिए ।

त्यस्तै अन्तर्राष्ट्रिय अनुसन्धान पत्रहरूको डिजिटल पुस्तकालयको व्यवस्था गर्नुपर्ने , विद्यार्थीलाई आत्मनिर्भर बनाउने योजना र अन्य देशका विश्वविद्यालयमा पनि अध्ययन गर्न पाउने गरी कार्यक्रम लागु गर्नुपर्ने,नवीनतम शिक्षण विधिहरू लागू गर्नुपर्ने र विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्नुपर्ने प्रदेश प्रमुखले सुझाव दिएका थिए ।

प्रदेश प्रमुख मियाँले अन्तर्राष्ट्रिय सम्मेलनले शैक्षिक सहकार्य र बौद्धिक आदान प्रदानमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।  कार्यक्रममा नेपालभित्रका र बाहिरका विश्वविद्यालयका विज्ञहरूको उपस्थिति रहेको छ । अन्तर्राष्ट्रिय सम्मेलन तीन दिनसम्म जारी  रहने छ ।

नेपालमा भएका अनुसन्धान, विकास र परिवर्तन सम्बन्धमा विशेष तह विभिन्न आठ ओटा बिषय सम्मेलनमा समावेश गरिएको छ । जसमा सामाजिक धारणा, योजना, विकास, कला र संस्कृति लगायतका विषयहरूको अनुसन्धानमा सहभागीताका लागि आह्वान गरिएको थियो । जसमध्ये छनौटमा परेका विषयहरूलाई सम्मेलन मार्फत तीन ओटा हलमा सञ्चालन गरिने जनाइएको छ ।

सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न १३ देशका विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

विश्वविद्यालयले यसअघि सन २०२२ मा अक्सफोर्ड युनिभर्सिटीको समन्वयमा प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

शनिबार, माघ २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.