कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आईतबार साँझ बेलडाँडी ३ बाट कलकत्ता जादै गरेको सु.प.प्र ०१-००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल, पचुईको स्कुल बसले सोही ठाउँ बस्ने मिन बहादुर कुँवरको छोरा बर्ष २
को सुशान्त कुँवरलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको हो । बस प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेकोले खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।
स्कुल बसको ठक्करबाट दुई बर्षका सुशान्त को मृत्यु
स्कुल बसको ठक्करबाट दुई बर्षका सुशान्त को मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














