• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

डोटी र डडेलधुराका सडक कालोपत्रे गरिने काम धमाधम हुँदै

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित

डोटी- सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ।व।मा करिब ४७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ । डोटी र डडेलधुरा जिल्ला अन्तर्गत रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ।व।मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेको डिभिजन प्रमुख रमेश भट्टराईले बताए ।

डिभिजन प्रमुख भट्टराईका अनुसार डोटी र डडेलधुरा जिल्लामा रहेका शाखा सडक अन्तरगत निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तरगत रहेको डोटीको सानागाँउ गाजरी पोखरी सडक १७ करोड लागतमा ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए ।

त्यस्तै डडेलधुराको भात्काडा बुडाल उच्चाकोट सडकको लागि तिन वटा छुट्टा छुट्टै ठेक्का अनुसार करिब २० करोड लागतमा ८ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै डडेलधुराको जोबुडा सिर्स रुपाल सडक ७ करोड लागतमा ६ किलोमिटर निमार्ण भई १ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै गैरा गांखेत सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने योजना रहेको डिभिजन प्रमुख भट्टराईले बताए ।

डडेलधुरा जिल्लाकै सल्लाघारी उग्रतारा आयात सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने छ । भने त्यस्तै गरी उग्रतारा मेलौली ९ करोड लागतमा ढाई किलोमिटर र बगरकोट सिराड रुपाल १ करोड ५० लाखको लागतमा २ किलोमिटर कालोपत्रे गरिने योजना रहेको समेत डिभिजन प्रमुख भट्टराईले बताए ।

डिभिजन कार्यालय अन्तरगत डोटीको समुहगाड नापानी सडक र डडेलधुराको पोखरा बेलापुर सडक बिस्तार तथा सुधारको काम भइरहेको समेत जनाएको छ । सडक बोर्ड अन्तरगत चौखुट्टे देखी अनारखोली सम्म सडक मर्मत तथा पिचको काम समेत भइरहेको डिभिजन प्रमुख भट्टराईले बताए । उनका अनुसार राजमार्ग अन्तरगत रहेको मुख्य सडक १ सय ९० किलोमिटर क्षेत्रमा विभिन्न कामहरू भइरहेको जस अन्तरगत करिब १९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको समेत बताए ।

सडक निमार्णमा भौगोलिक विकटता, सडक निमार्णमा स्थानीयको आपसी विवाद, जमिनको विवाद, बन क्षेत्र पर्ने जस्ता केही चुनौतीहरू रहेको बताउँदै डिभिजन प्रमुख भट्टराईले विगतका वर्षहरूमा काम सुचारु भई पूर्णता नपाएका तर हाल चालु आ।व।मा बजेट विनियोजन हुन नसक्दा केही सडकहरूले पूर्णता नपाएको अधुरै रहेको समेत बताए ।

प्रदेश सरकार बाट आर्थिक वर्ष ०७८/०७९ मा बजेट विनियोजन गरी काम सुचारु भएका चालु आर्थिक वर्षमा बजेट विनियोजन हुन नसक्दा डिभिजन कार्यालय अन्तरगत रहेका ६ वटा शाखा सडकहरूको काम अधुरो रहेको छ । जस अन्तरगत सहजपुर जोरायल सडक १० किलोमिटर, सिर्स कालीढुंगे सडक १० किलोमिटर, गैरा गांखेत सडक १० किलोमिटर, अनारखोली थान्टा, चामागाउँ सुवाकोट सडक ढाई किलोमिटर र चामण्डा कोईराली सुगरखाल चुल्लेग सडक ढाई किलोमिटर रहेका डिभिजन प्रमुख भट्टराईले बताए ।

डोटी र डडेलधुरा जिल्ला बाहेक सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा पनि प्रदेश सरकारले विगतका वर्षहरूमा बजेट विनियोजन गरी काम सुचारु गरेको सडकले पूर्णता नपाएका चालु आर्थिक वर्षमा बजेट विनियोजन हुन नसक्दा दर्जनौँ सडकहरू अधुरा रहेका पाइन्छन् ।

 

  • सडक कालोपत्रे
बुधबार, पुष २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

समाचार

सबै

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.