कञ्चनपुर । प्रेस सेन्टर नेपाल कंचनपुर जिल्ला अध्यक्षमा अरुण भट्ट निर्बाचित भएका छन । आज सम्पन्न प्रेस सेन्टर नेपाल कंचनपुरको सातौ जिल्ला अधिबेशनबाट अध्याक्षमा अरुण सहित १७ सदस्यीय कार्यसमिती निर्बाचित भएको प्रेस सेन्टर नेपाल कञ्चपुरले जनाएको छ ।