काठमाडौं । पर्वत, जलजला गाउँपालिका-७ खनिँयाघाटस्थित कालीगण्डकी नदीमा हाल नाम,थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ लामसुरेस्थित नालामा सोही उपमहानगरपालिका-१३ बस्ने ६० वर्षीय मिन बहादुर बल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, साकेला गाउँपालिका-३ बस्ने ४० वर्षीय मोतिलाल राई सोही ठाउँस्थित खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा ३ जना फेला
मृत अवस्थामा ३ जना फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














