• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

  • १०. सांसद पाठकले लगाए जेई खाेप

नेपाली काग्रेंस क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन सम्पन्न

  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित

धनगढी । नेपाली काग्रेंस क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशन पछिको दोस्रो प्रतिनिधि सभा क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सम्मेलन सम्पन्न भएको हो ।
नेपाली कांग्रेसक्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेंसका केन्द्रिय सदस्य नृपवहादुर ओड रहेका थिए ।
क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य ओडले नेपाली काग्रेंसबाट निर्वाचित जनप्रतिनिधिहरु र पार्टीका नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
उनले कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका वडाहरुमा काग्रेंसबाट जितेका जनप्रतिनिधिहरुले गरेका कामहरुको प्रचार प्रसार गर्न सकेमा २०८४ सालको निर्वाचनमा नेपाली काग्रेंसका उम्मेदवारले सहज जित हासिल गर्ने दावी गरे ।
केन्द्रिय सदस्य ओडले पार्टीमा गुटबन्धी नरहेको र पार्टी सभापति शेरवहादुर देउवा नै सबैको साझा रहेको बताए ।
क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अर्का केन्द्रिय सदस्य सुशिला मिश्र भट्टले काग्रेंसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले गरेका सकारात्मक कामहरुलाई अनुसरण गर्दै त्यसको प्रचार प्रसार गर्नुपर्ने बताईन् ।
उनले राम्रा कामहरुका अनुसरण गर्दै जनमुखी कामहरुलाई प्राथमिकताका साथ सबै जनाले लैजानुपर्ने बताईन् ।
क्षेत्रीय सम्मेलनलाई नेपाली काग्रेंसकी केन्द्रिय सदस्य जीवन राना, सदस्य, प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, राष्ट्रिय सभा सदस्य तथा कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाली कागेंस सुप प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु, पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा, प्रदेश सभा सदस्य डम्मरी महरा लगायतले मन्तव्य राखेका थिए ।
उनीहरु सबैले नेपाली काग्रेंसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।
क्षेत्रीय सम्मेलनमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर ५ कैलालीका सभापति भीम पडालले काग्रेंसलाई सही बाटोमा डोराउन स्थानीय स्तरका नेताहरुका साथै माथिल्ला तहका र केन्द्रिय नेताहरुले पनि जिम्मेवारीपुर्वक भुमिका निर्वाह गर्न आग्रह गरे ।

उनले काग्रेंसका नेता कार्यकर्ताहरुलाई चलायमान बनाउन विभिन्न समयमा समुदायस्तरमा काग्रेंस जोडिने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । काग्रेंसको सय दिने अभियान सफल र सार्थक रुपमा सम्पन्न भएको उनको भनाई थियो ।
क्षेत्रीय सम्मेलनमा नेपाली काग्रेंसका कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, उपमहानगरपालिकाका सभापति यज्ञराज उपाध्याय सहित प्रदेश सभा क र ख का सभापतिर क्षेत्र नम्बर ५ का २१ वटै वडा सभापतिलगायतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १५ स्थित कनरी पार्कमा झण्डै चार सय बढी नेता कार्यकर्ताहरुको उपस्थितिमासफलता पुर्वक सम्पन्न गरिएको क्षेत्रीय सम्मेलनमा सचिव विजय जोशीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन अर्का सचिव महेश गोलेले गरेका थिए ।

 

 

बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

समाचार

सबै

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.