• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

बेरोजगारी समस्याले विद्यालय बन्द

  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित

बैतडी। गाउँका मानिस बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । पुर्चौडी नगरपालिका–७, ऐराडीगाउँमा २०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत विद्यालयमा १० वर्षअघिसम्म १५० विद्यार्थी पढ्न आउने गरेकामा केही वर्षयता विद्यार्थी सङ्ख्या घट्दै १०/१५ जनामा झरेपछि विद्यालय बन्द भएको होे ।

ऐराडीगाउँको लटिनाथ आधारभूत विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत थिए । दलित बस्तीका मानिस बालबच्चा साथमा लिएर भारतको बैङ्लोर, पिथौरागढलगायतका सहर पसेपछि विद्यालय नै बन्द भएको छ ।  विद्यालयमा अध्ययन गर्ने बालबालिका नै नभएपछि नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि विद्यालय बन्द गर्ने निर्णय गरेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले बताए ।

रोजगारी खोज्न भारत पलायन हुने र गाउँबाट बसाइँ सरेर जाने दर बढेपछि पुर्चौडी नगरपालिकाभरि नै विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको शिक्षा शाखा प्रमुख जोशीले बताए ।

गाउँबाट महिला र पुरुषको सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा बस्तीमा केही बुढापाका मात्रै घर कुरेर बसेको भेटिएका छन् । छोराबुहारीले नातिनातिनासमेत साथमै लगेर भारत हिँडेपछि गाउँ रित्तिन थालेको दलित बस्तीका अगुवा ६२ वर्षीय सोपी लुहारले बताए । उनले गाउँमा ज्याला मजदुरीको केही काम नपाउँदा दिक्क भएर छोराबुहारी भारत हिँडेको बताए । विद्यालय जाने केटाकेटी पनि साथमै बोकेर हिँडेपछि घर सुनसान भएको उनले सुनाए ।

दलित बस्तीका अधिकांश बालबालिका आमाबुवासँगै हिँडेपछि विद्यालय बन्द भएको शिक्षक गणेशबहादुर ऐरीले बताए । दलित बस्तीमा रहेको लटिनाथ आधारभूत विद्यालयमा २० वर्षसम्म शिक्षण गरेका शिक्षक ऐरीले ३१ वर्षपछि विद्यालय बन्द हुँदा नरमाइलो लागेको बताए ।

उनले भने, “विद्यालयका आठ कोठाका तीन वटा भवन छन् । शौचालय खानेपानी, दिवा खाजा पकाउने घर सबै सुनसान बनेका छन् । राज्यको लगानी खेर जाने भयो । रोजगारी खोज्न गएका अभिभावक एक दिन त स्वदेश फर्किनु पर्ला तर बालबालिकाको भविष्य बर्बाद बन्ने भयो ।” ऐराडीगाउँमा रहेका आधारभूत विद्यालय बन्द भएपछि शिक्षक अर्को गाउँमा रहेको दशरथ आधारभूत विद्यालयमा सरुवा भएका छन् । ऐराडीका केही बालबालिका सोही वडाको बड्गाउँस्थित गलिनाथ माविमा पढ्न आउने गरेको प्रधानाध्यापक दिनेश नागरीले बताए ।

स्थानीय तहको पुनर्संरचनापछि ऐराडीगाउँमा सडक पूर्वाधार जस्ता सेवा सुविधा पुगे पनि बस्तीमा रोजगारी नहुँदा भारत पलायन हुनेको सङ्ख्या बढ्न थालेको छ । पुरुषले चौकीदारी गर्ने र महिलाले घरको काम पाउने भएकाले बालबच्चासहित भारतको बैङ्लोर पुगेको बैतडीका अर्जुन विश्वकर्माले बताए ।

झुलाघाट सीमानाकाको प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको पुस मसान्तसम्म दुई हजार पाँच सय नेपाली भारत गएका छन् । रोजगारीका लागि भारत जानेमा बालबच्चासहित महिलासमेत छन् । पुस महिनामा मात्रै ८४६ महिला भारत गएको प्रहरीको तथ्याङ्क छ ।  गोरखापत्रबाट

मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप
गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर
धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीमा असोज २१ गते थारू समुदायको मौलिक सखिया नाच प्रदर्शन हुँदै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.