धनगढी। प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । मंगलबार काठमाण्डौँमा केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक सुरु भएको हो । बैठकमा विभिन्न ऐजेन्डामाथि छलफल गरिने एक जनाइएको छ ।