अछाम । अछाममा ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइृतबार दिउसो अछाम, मेल्लेख ५ स्थित कौलेना भन्ने स्थानमा ढुङ्गा खानिबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट ढुङ्गा माटोको पहिरो आउदा सोही ठाउँ बस्ने वर्ष ६३ को नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । अर्का वर्ष ४८ का भिम बहादुर खड्का चोट लागि घाईते भई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ढुङ्गा निकाल्ने क्रममा खडकाकोमृत्यु अर्का एक जना घाईते
ढुङ्गा निकाल्ने क्रममा खडकाकोमृत्यु अर्का एक जना घाईते
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













