• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • १०. सांसद पाठकले लगाए जेई खाेप

शिक्षा क्षेत्रमा निजीबाट सञ्चालित विद्यालयको भूमिका महत्वपूर्ण : सभापति पाठक

"फारवेष्टकाे ३४ औं वार्षिकोत्सव "
  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले शिक्षा क्षेत्रमा निजीबाट सञ्चालित विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका–५ स्थित फारवेष्ट माध्यमिक विद्यालयलको मङ्गलबार आयोजित ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रममा बोल्दै उनले नीजि विद्यालयले प्रदान गर्ने शैक्षिक गुणस्तरका कारण नीजि विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको बताए ।

उनले नीजि विद्यालयले शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । शैक्षिक गुणस्तरमा ध्यान दिएका कारणले विद्यार्थी पास हुने परिणाम पनि उचित आउने गरेको उनले बताए ।

उनले नीजि विद्यालयसँग सीमित साधन स्रोत भएर पनि शैक्षिक गुणस्तर कायम गर्न शिक्षक शिक्षिका अहोरात्र खटेर अभिभावकलाई सन्तुष्ट बनाउन सफल रहेको बताए ।

विद्यालयको सञ्चालक समितिका अध्यक्ष चन्द्रदेव भट्टले फारवेष्ट विद्यालय समयानुकुल गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।उनले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँर्दै आएको बताए । कार्यक्रममा पञ्चोदय माध्यमिक विद्यालयमा पूर्व प्रधानाध्यापक पदम कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यलायका प्रधानाध्यापक विष्णुबहादुर राईले विद्यार्थीको पाठ्यक्रममा मात्रै नभई शैक्षिक,सामाजिक तथा चौतर्फी विकासका लागि विद्यालयले विविध अतिरिक्त क्रियाकलाप गर्दै आएको बताए ।

अतिरिक्त त्रियाकलापले विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटन गर्न सहयोग पुग्ने बताउँदै उनले विद्यार्थी क्षमता निर्धक्क भएर प्रष्फुटन गर्न मद्धत गर्ने बताए । यस वर्ष ६० भन्दा बढी अतिरिक्त क्रियाकलाप गरिएको र शैक्षिक भ्रमण आवधिक रुपमा गर्ने गरेको उनले बताए ।
विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको बताउँदै उनले विद्यालयमा उचित विज्ञान प्रयोगशालाको व्यवस्था रहेको बताए । हाल विद्यालयमा ४ सय बढी विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज जोशीको अध्यक्षतामा भएको थियो । वार्षिकोत्वका अवसरमा विभिन्न विधाका विजयी प्रतियोगीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष
जिपको ढोकाबाट खसेर युवकको मृत्यु
लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
भन्सार छलीका सामान बरामद
भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग
कांग्रेस महाधिवेशनको तेस्रो दिन : आज उम्मेदवाको मनोनयन दर्ता

समाचार

सबै

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

जिपको ढोकाबाट खसेर युवकको मृत्यु

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

भन्सार छलीका सामान बरामद

गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

जिपको ढोकाबाट खसेर युवकको मृत्यु

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

भन्सार छलीका सामान बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.