काठमाडौं । कैलाली, भजनी नगरपालिका-१ भजनी बजार नजिकै बस्ने २१ वर्षीय गौरब बुढा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, गौरादह नगरपालिका-१ बस्ने ६३ वर्षीय मेगराज दाहाल घर नजिकै रहेको धान खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, रावाबेशी गाउँपालिका-३ रावाबेशी बस्ने ५० वर्षीय ईन्द्र बहादुर बिक आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा ३ जना फेला
मृत अवस्थामा ३ जना फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













